चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छा"/>

2026-09-08 03:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच


चैत १७, मुगु । मुग सदरमुकाम नजिकै चैन गाउँको ईलका स्वास्थ्य चौकीमा सञ्चालीत चार दिने स्वास्थ्य शिविरमा चार हजार बढीको चेक जाँच गरीएको छ । 

छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाले ६० औ राष्टिय सहकारी दिवशको अबशरमा आयोजना गरेको ४ दिने वृहत स्वास्थ्य शिविरमा मुगु, जुम्ला ह्ुम्लाका बिरामी लाई चेक जाँच गरीएको हो । छायाँनाथ बचत तथा ऋण सहकारी सस्थाको आयोजना तथा सगरमाथा हेल्थ फाउण्डेशन, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका विशेषज्ञ डाक्टरहरूको सयुत्त सहकार्यम  सञ्चालीत निशुल्क अत्याधुनिक स्वास्थ्य शिविरमा बिभिन्न रोग जस्तै आङ्ग खस्ने, प्रसुती, मुटु दम, छाती नाक, कान, घाटी, हार्डजोर्नी, छाला र दाँत सम्वन्धि चार हजार बढी बिरामीको चेक जाँच गरीनु का साथै १२ जनाको शल्यकृया समेत गरीएको शिविरमा संलग्न शिक्षण अस्पतालका प्रोफेसर डा पदम राज पन्थले बताउनुभयो । 

कम्तिमा ५० जनाको पाठेघर तथा अन्य अप्रेसन गर्ने गरि औषधी र अन्य उपकरण साथमा लिएर आएपनि जिल्ला अस्पताल मुगुमा वेड नहुदा १२ जनाको मात्र अपे्रसन गरेको जसमा ८ जना महिलाको पाठेघर र ४ जना अन्य विरामीको रहेको पनि डा पन्थको भनाई छ  । शिविरमा जाँच गराएका मध्ये ११५० जना स्त्रीरोग, ९८५ साधारण चेकजाँच, ६३१ हाडजोर्नी, ४७८ नाक कान घाटी,५१२ चिरफार सर्जरी,४४२ दम छाती, ३८५ दाँत र मुटु ८३ जना रहेको शिविरका टोलीका प्रमुख प्रोफेसर डाक्टर केपी सिंहले बताउनु भयो  । 

शिविर आयोजक छायाँनाथ साकोसका अध्यक्ष भुपेन्द्र बहादुर मल्ल भन्छन  जनता स्वस्थ रहे देश स्वस्थ रहन्छ त्यसैले ६० औ सहकारी दिवशको अवशर पारेर मुगु जस्तो गरिब,विपन्न,आर्थीक पहुच नभएर रोग दवाएर बसेका जनतालाई सेवा दिने उदेश्यले र त्यसमा पनि मुगाली महिलाहरुमा पाठेघर सम्वन्धि समास्या बढी रहेको तत्थ्याक सरकारी तथा गैर सरकारी संघ सस्थाले देखाएकाले र ति पिडितहरुले उपचार गर्न सक्ने आर्थीक अबस्था नरहेकाले जिल्लामा त्यस्ता पिडितलाई निशुल्क उपचार गर्न वृहत स्वास्थ्य शिविरको योजना लिएर शिक्षण अस्पताल महाराजगंजमा पुगेर प्रस्ताव राख्दा चिकित्सकहरुले स्विकार गर्दा यो शिविरको आयोजना गर्न सकेका हौ । 

काठमाडौमा दिने सेवा तथा डाक्टरको हातबाट जिल्ला मै उपचार गराउन पाउदा आफुहरु जस्ता गरिव खुशी भएको उपचारमा सलग्न महिला हरुको भनाई छ । नन्द बहादुर रोकायाको सहयोगमा 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ