२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछाममा चट्याङ लागेर एक वालिकाको मृत्यु

२०७३, २० चैत्र आईतवार १०:५७

कमल रावल/चैत १९, अछाम । अछामको बान्नीगढी जयगढ गाउपालिकामा चट्याङ लागेर एक वालिकाको ज्यान गएको छ । 

बान्नीगढि जयगढ गाउ पालिका २ सल्लेना निवाशि चक्र आउजीकी १२ वर्षिया छोरी रोशनी आउजीको हिजो साझ ५ वजेतिर चट्याङ लागेर ज्यान गएको हो । भने मृतककी दिदि १८ वर्षिया ज्ञानि आउजी र १५ वर्षिया गाजलु आउजी बेहोश अवस्थामा घाईते रहेकी बताईएको छ । 

घाईतेलाई उपचारका लागी बयालपाटा अस्पतालमा लगिएको आफन्तले बताएका छन । घर भित्र बसेको अवस्थामा एक्कासि ढोकामा चट्याङ्ग परेको खबर प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार