खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराब"/>

2026-09-08 06:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सल्यानको खैराबाङ्गमा चैतेदशैमा पनि उस्तै दर्शनार्थी

खकेन्द्र केसी

चैत्र २० सल्यान । 

सल्यानको प्रमुख धार्मिक स्थल खैराबाङ्गमा अइतबार पनि दर्शनार्थीहरुको भिड रहेको छ ।

  सधै झै बडादशै र चैतेदशैमा धेरै भिड हुने खैराबाङ्गमा यसपटकको चैते दशैमा पुजाआजका लागि चैत १६ गते देखि मन्दिर खुल्ला गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

अहिलेसम्म मन्दिरमा करिब ५ हजार दर्शनार्थीले पुजा गरेको र कम्तीमा ५ सय जती बलि चढेको बताएको छ । मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष रामसिङ बुढाथोकीका अनुसार मन्दिरको स्तर उन्नतिका लागि मन्दिर लाई केही बजेट संकलन हुने गरेको छ । 

चैत्र २२ गतेसम्म पुजाआजा गरिने खैराबाङ्गमा प्रवेश गेट बिहान ५ बजे खोलिने मन्दिर व्यवस्थापन समितिले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल