टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको "/>

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न

२५ चैत्र २०७३, शुक्रबार १४:१९


टेक शाही | चैत्र २५, डोल्पा | नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाको आठौँ जिल्ला अधिबेसन सम्पन्न भएको छ । नेपाल शिक्षक सँघका जय बहादुर भण्डारिको अध्यक्षतामा बसेको भेलाले नयाँ कार्य समितिको चयन गरेको छ । आज भएको अधिबेसनबाट सत्यनारायण सिँहको अध्यक्षतामा नया कार्य समितिको चयन गरेको छ । 

केन्द्रीय सदस्य बेगम सिह ठकुरिको प्रमूख आथित्यमा भएको अधिबेसनबाट सत्यनारायन सिह् अध्यक्ष,जोगमाँया न्यौपने उपाध्यँक्ष महिला,रमानन्द उपाध्याय उपाध्यक्ष,पूर्ण केशर न्यौपाने सचिव,बिष्णु शर्मा सहसचिव महिला,दिपक कुमार शाह सहसचिव,अनुप श्रेष्ठ कोषाध्यक्ष,सदस्यहरुमा भगवति न्यौपाने,हरि बहादुर शाही,जयराम शाही,पदम बिक,कामेश्वर मण्डल,काजिमा रोकाया,कमल महातारा,सूर्य भट्टराइ,प्रमे पुन,नवराज थापा जिल्ला कार्य समितिमा चयन हुनु भएको छ । 

त्यसै गरि राष्ट्रिय महादिबेसन प्रतिनिधिमा जय बहादुर भण्डारि,लक्ष्मण कार्कि,बिषु रोकाया चयन हुनु भएको छ । त्यस्तै प्रान्तीय अधिबेसन प्रतिनिधिमा प्रेम रिमाल,रुकमिना श्रेष्ठ,सोभा रोकाया,माल बहादुर शाही चयन हुनु भएको छ । त्यसका साथै शिक्षक महाँसघ प्रतिनिधिहरुमा दामोदर ज्ञवाली,भिम थापा,युवराज शाही,धनलक्ष्मी रोकाया,योगिता न्यौपाने,प्रेमसागर मल्ल जयरामा शाही सर्वसम्मतिबाट चयन हुनु भएको छ । जिल्ला अधिबेसनबाट सबै नयाँ नेतृत्वमा सबर्व सम्मतिबाट चयन भएको नव निर्बाचित नेपाल शिक्षक सँघ जिल्ला कार्य समिति डोल्पाका अध्यक्ष सत्यनारायण सिँहले जानकारि दिनु भयो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ