३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रथम लुहाम महोत्सव २ दिन थपियो

२७ चैत्र २०७३, आईतवार ०४:०४

शंकर के सी | चैत २७, सल्यान | लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी, पर्यटकीय तथा व्यापार मेला २०७३ दुइ दिन थप गरिएको छ । गत चैत्र १८ देखि शुरु भएको महोत्सव आज आइतबार सकिने भनिएकोमा भोलि र पर्सि दुइ दिन थप गरिएको हो । 

दर्शकहरुको माग र चाहना अनुसार २ दिन महोत्सव थप गरिएको महोत्सवका निर्देशक विराज विष्टले जनाएका छन् । 

गाउँ वेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितीको सह आयोजनामा चलिरहेको महोत्सवको थपिएको दुइ दिनमा सल्यानका दर्शकहरुले माग गरे अनुसार नेपालि चलचीत्र क्षेत्रका अभिनेता तथा चर्चीत लोक दोहोरि गायक गायीकालाइ बोलाइएको निर्देशक विष्टले जनाए । 

महोत्सवको १० औं दिन आज आइतबार गायक गायीकाहरु भुमिका गिरी, तिलक ओली, प्रिती आले र दोभान सांस्कृतीक कला केन्द्र दाङका कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ