2026-09-08 06:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

प्रथम लुहाम महोत्सव २ दिन थपियो

शंकर के सी | चैत २७, सल्यान | लुहाम बजार प्रथम महोत्सव, कृषि प्रदर्शनी, पर्यटकीय तथा व्यापार मेला २०७३ दुइ दिन थप गरिएको छ । गत चैत्र १८ देखि शुरु भएको महोत्सव आज आइतबार सकिने भनिएकोमा भोलि र पर्सि दुइ दिन थप गरिएको हो । 

दर्शकहरुको माग र चाहना अनुसार २ दिन महोत्सव थप गरिएको महोत्सवका निर्देशक विराज विष्टले जनाएका छन् । 

गाउँ वेशी सूचना केन्द्र सल्यानको मुख्य आयोजना र लुहाम बजार व्यवस्थापन समितीको सह आयोजनामा चलिरहेको महोत्सवको थपिएको दुइ दिनमा सल्यानका दर्शकहरुले माग गरे अनुसार नेपालि चलचीत्र क्षेत्रका अभिनेता तथा चर्चीत लोक दोहोरि गायक गायीकालाइ बोलाइएको निर्देशक विष्टले जनाए । 

महोत्सवको १० औं दिन आज आइतबार गायक गायीकाहरु भुमिका गिरी, तिलक ओली, प्रिती आले र दोभान सांस्कृतीक कला केन्द्र दाङका कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जानकारि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चिनीको मूल्य घट्न नसक्दा उपभोक्ता मर्कामा काँग्रेसले बुक गर्यो महाधिवेशनका लागि राष्ट्रिय सभा गृह प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा ठमेलबाट १० बङ्गलादेशी पक्राउ हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन : गृहमन्त्री गुरुङ जेनजी आन्दोलनलाई अपमान गर्नु ३ करोड नेपालीको अपमान हो : गृहमन्त्री गुरुङ भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग