२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

भाईसँगको झगडाको बिषयलाई लिएर १५ बर्षिया बालिकाद्वारा बिष सेवन गरि आत्महत्या

२०७३, २७ चैत्र आईतवार १२:३१

चैत २७, कपिलवस्तु | कपिलवस्तुको शिवराज नगरपालीकामा विष सेवनबाट एकजना को ज्यान गएको छ ।

रुद्रपुर ८ का मोहम्मद रज्जा की १५ बर्षिया छोरी जन्नतुन निशा ले १० बर्षे आफ्नै भाइसँग झगडाको बिषयलाई लिएर आज विहान विष सेवन गरेको स्थानियले बताएका छन ।

मुसा मार्न राखिएको बिष सेवनबाट गम्भिर घाइते भएकी निशालाई शिवराज अस्पताल बहादुरगंजमा आफन्तले १० बजे लगेका थिए । त्यहा उपचार गर्न नसकेपछि उनलाई बुटवल पठाइएको थियो । बुटवल स्थित मेडिकलमा समेत उपचार हुन नसकेपछि भैरहवा मेडिकल कलेजमा लगीएको थियो । त्यहा दिँउसो ३ बजे जन्नतुनको मृत्यु भएको मुजक्कीर अहमदले जानकारी दिनुभयो ।

-  सोनु कुमार सुनारको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा