२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नि: शुल्क पशु स्वास्थ्य शिबिर नाडा र भैरबस्थानमा सम्पन्न

२०७३, २८ चैत्र सोमबार १२:५३

कमल रावल/चैत २८, अछाम । एक दिने निशुल्क पशु स्वास्थ्य शिबिर जिल्लाको नाडा र भैरबस्थानमा सम्पन्न भएको छ । 

चैत २६ गते तुर्माखाद गाँउपालिका वडा नम्बर ५ नाडा र २७ गते वडा नम्बर ३ भैरबस्थानमा आयोजना गरिएको शिबिर मार्फत ९ हजार १ सय ५६ घरधुरिका स्थानियले सेवा लिएका छन । जसमा ३ हजार बाख्रामा पिपिआर खोप दिईनुका साथै आन्तरिक र बाह्य परिजिवी सेवा पुरयाईएको बताईएको छ । 

यस्तै शिविरमा ४ सय कुकुरलाई रेबजि विरुद्धको खोप, १ सय ५१ गाई गोरु, बाछा बाछी, १ सय २० भैसि र ५० कुखुराको उपचार गरिएको जिल्ला पशु सेवा कार्यालय अछामले जनाएको छ । शिविरमा जिल्ला पशु सेवा कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर वेद प्रकाश भट्ट र क्षेत्रिय पशु सेवा निर्देशनालय दिपायलका पशु प्राविधिक पुस्कर नाथले सेवा दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार