२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

उम्मेद्धार टुङगो लगाउने एमाले अछाममा पहिलो पार्टी

२०७४, २ बैशाख शनिबार १३:३२

कमल रावल/बैशाख २, अछाम । नेकपा एमाले साफेबगर नगरपालीका वडा नम्बर १४ पातलकोटले आगामि बैशाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेद्धारको टुङगो लगाएको छ । 

जिल्लाको कमिटी निर्देशन बमोजिम वडा कमिटी अध्यक्ष कर्ण बहादुर साउदको अध्यक्षतामा बसेको बैठकले चुनावका लागि वडा कमिटी अध्यक्ष कर्ण बहादुर साउँदलाई अध्यक्षको उम्मेद्धारमा सर्वसम्मत छनोट गरेको छ । 

सदस्यमा दलीत महिलाबाट सिता बिक, महिला सदस्यमा शान्ति जोशी, खुल्ला सदस्य धोज बहादुर खड्का र हिक्मत बहादुर बोहरालाई जिल्ला कमिटीलाई सर्ब सम्मत रुपमा सिफारीस गरेको छ । 

अछाम जिल्लामा वडाको तर्फबाट सिफारिस लागि पठाउने एमाले अहिले सम्म पहिलो पार्टी बनेको छ । बैशाख ४ गते सम्म जिल्लाका सबै गाउपालिका तथा नगरपालिकाका वडाबाट उम्मेद्धार सिफारिस गरि पठाउन निर्देशक दिएको छ । बैठकमा पुर्ब जिल्ला सदस्य रमेश कुवर, नगर सचिव भरत कुवर लगाएतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार