२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

पहिरोमा परी ४ जनाको मृत्यु, १ जना घाईते

२०७४, ८ बैशाख शुक्रबार ०३:००

दलसिंह गिरी | बैशाख ८, कालिकोट | जिल्ला सदरमुकाम मान्मसंगै जोडिएको नरहरी गाउपालिकाको कोटवाडा स्थीति जितेघाट वषपार्कमा आएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ ।

माथिबाट आएको पहिरोमा परी नहरिनाथ गाउपालिका वडा नं. १ निवासी अन्दाजी ४० बर्षिया गोर्ख विक उनकी पत्नी आन्दाजी ३६ वर्षिया धना विक र १३ वर्षिया छोरी वाजपुरा विक र अर्का शान्नित्रिवेणी गाउपालिका मुम्राका आन्दाजी ३० वर्षिया लोग वहादुर केसिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोट ले जनाएको छ ।

घाईते हुनेमा सान्नीत्रिवेणी वडा नं. ३ वस्ने १४ बर्षिया भावनादेवी देवकोटा घाएते भएकी उनको अहिले जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ । मृत्यु हुने कोटवाडाका विक हुम्ला कर्नाली राजमार्ग अन्तर्गत चल्ने जिप बसपार्क नजिकै ब्यापार ब्यवशाय गरी बसिरहेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह