Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

हिंसाको प्रतिरोध गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरु भनाई ।

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी,

बैशाख ८ सल्यान

हिंसा र अपराध आफुले कहिले गर्न नहुने र यदि कसैले गर्छ भने त्यसको प्रतिरोध आफैले गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

जोखिममा रहेका बालबालिका लाई बाल संरक्षण, बाल उद्धार र सहयोग सम्बन्धि आज खलंगामा भएको एक दिने तालिमका सहभागिहरुले महिला तथा पुरुष र युवा, बयस्क तथा बालबालीकाहरुलाई एउटै रुपले हेर्नुपर्ने बताएका हुन । यदि कसैले आफुभन्दा सानो भनेर हेप्ने र हिंसात्मक काम गर्न खोज्नेलाई चुप लागेर बस्नुभन्दा त्यसको प्रतिरोध गर्नुपर्ने उनिहरुले बताएका छन् ।

अहिले नेपालमा महिला र बालबालिका सम्बन्धि विभिन्न ठाउँमा धेरै घटणा घट्ने गरेको  पाइन्छ । त्यस्तै सल्यान जिल्लामा पनि हिंमा, बलत्कार, जबरजस्तीकरनी, बालश्रम, बाल विवाह लगाएतका कामहरु धेरै हुने तर बाहिर कम मात्र मा आउने महिला तथा बालबालिका कार्यालय सल्यानले जानकारी दिएको छ ।

सेभ द चिल्डे«न र दलित विकास समाज सल्यानको साझेदारीमा भएको कार्यक्रमको आयोजना महिला तथा बालबालिका कार्यालय सल्यानले गरेको थियो । तालिमको प्रशिक्षण महिला विकास अधिकृत राजकुमारी राईल र हरप्रेसका रामचन्द्र रेग्मीले दिएका थिए भने सहजिकरण DDS का गुमान सिंह नेपालीले गरेका थिए । तालिममा महिला तथा बालबालिका कार्यालय का कर्माचारी, जिल्ला बाल कल्यान समितिका सदस्यहरु विभिन्न मिडीयामा आवद्ध संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।