बैशाख ८,परासी। नयाँ वर्षको उपलक्ष्यमा नवलपरासीमा सांस्कृतिक तथा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम जेसिज परासी, युनिक बेबी केयर स्कुल र रिबर्थ नेपाल नवल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ८,परासी। नयाँ वर्षको उपलक्ष्यमा नवलपरासीमा सांस्कृतिक तथा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम जेसिज परासी, युनिक बेबी केयर स्कुल र रिबर्थ नेपाल नवल"/>
२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न

२०७४, ८ बैशाख शुक्रबार १२:४७

 बैशाख ८,परासी। नयाँ वर्षको उपलक्ष्यमा नवलपरासीमा सांस्कृतिक तथा स्ट्रेचर वितरण कार्यक्रम सम्पन्न भएको छ । रामग्राम जेसिज परासी, युनिक बेबी केयर स्कुल र रिबर्थ नेपाल नवलपरासीको संयुक्त आयोजनामा नयाँ वर्षको शुभकामना आदान प्रदान तथा लागु औषध दुव्र्यसनी न्युनकिरण उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको हो  ।

कार्यक्रम रिबर्थ नेपालका अध्यक्ष नारायण रेग्मीको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवं नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष भिम बहादुर थापा क्षेत्रीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अपाङ्ग स्थानिय गायक तेज बहादुरलाई स्ट्रेचर वितरण गरिएको छ ।

 कार्यक्रममा प्रमुख अतिथि एवं महासंघका केन्द्रिय सदस्य भिम बहादुर थापाक्षेत्री, विशिष्ट अतिथि एवं राष्ट्रिय जेसिजका कार्यकारी उपाध्यक्ष श्रीधर बस्याल, अतिथि, उद्योग वाणिज्य संघका महासचिव गिरीराज पाण्डे, संघका निवर्तमान अध्यक्ष बैजनाथ जयसवाल, अतिथि रामग्राम जेसिजका अध्यक्ष संजय पाठक, निवर्तमान अध्यक्ष सुरज पाण्डे, पुर्व अध्यक्ष शिव कुमार खडका, सागरमाथा एकेडमी परासीका प्रअ अविनाश रेग्मी, उपभोक्त हितसंरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवाली, युनिक बेबी केयर स्कुलका फाउण्डर अशोक श्रेष्ठ लगायतले संस्कृतिलाई जगेर्ना गर्दै जिल्लामा बढदै गएको लागु औषध दुव्र्यनी  न्युनिकरण गर्न सबै एकजुट भएर लाग्न आग्रह गरेका थिए । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह