२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

भाईको हत्या गर्ने दाजु–भाउजु पक्राउ

२०७४, ९ बैशाख शनिबार ०४:०१

राम नारायण पंडित | बैशाख ८, सिरहा | सिरहामा भाईको हत्या गरेको आरोपमा दाजु–भाउजु पक्राउ परेका छन् । मिर्चैया ८ मझौवा बस्ने २७ बर्षीय प्रदिप रायको हत्याको आरोपमा प्रदिपको आफ्नै दाजु करीब ४० वर्षीय फुलगेन राय र भाउजु ३५ वर्षीय निरो देबि रायलाई प्रहरीले पक्राउ गरेको हो । 

आफ्नै घर मिर्चैया ८ मझौवामा सुतिरहेको अबस्थामा २०७३ फाल्गुन १७ गते राति घरमा आगलागि हुँदा घरको कोठामै प्रदिपको जलेर मृत्यु भएको थियो । घटनाको अनुसंधान गर्दै जादाँ प्रदिपको आफ्नै दाजु फुलगेन र भाउजु निरो देविको योजनामा हत्या भएको देखिएकोले दुवै जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरिक्षक (डिएसपी) गजुसिद्ध बज्राचार्यले बताए । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरि अनुसंधान भइरहेको डिएसपी बज्राचार्यले दाबी गरे । घटना भएको दिन मात्रै प्रदिप साथीको भतिजको विहेमा सहभागि हुन काठमांडौबाट घर आएका थिए । प्रदिपले काठमांडौमा लामो समय देखि प्रतिज्ञा मेनपावर संचालन गर्दै आएका थिए । 

घटना भएदेखि अपराधी पता लगाउन पुर्ब क्षेत्रिय प्रहरी कार्यालय बिराटनगर, केन्द्रिय अनुसन्धान ब्यरो र स्थानिय प्रहरीहरुलाई परिचालन गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह