दान बहादुर बुढा | मुगु पर्यटकिय स्थल राराताल र आसपासको निकुञ्ज क्षेत्रमा नेपाल टेलिकमले मोबाईल सेवा बाट र्दुतगतिको थ्रि जि ईन्टरनेट सेवा संचालमा ल्याएको छ ।
<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दान बहादुर बुढा | मुगु पर्यटकिय स्थल राराताल र आसपासको निकुञ्ज क्षेत्रमा नेपाल टेलिकमले मोबाईल सेवा बाट र्दुतगतिको थ्रि जि ईन्टरनेट सेवा संचालमा ल्याएको छ ।
<"/>
२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

टेलिकमले रारामा थ्रिजी ईन्टरनेट संचालनमा ल्यायो

२०७४, १० बैशाख आईतवार ०६:२२

दान बहादुर बुढा | मुगु पर्यटकिय स्थल राराताल र आसपासको निकुञ्ज क्षेत्रमा नेपाल टेलिकमले मोबाईल सेवा बाट र्दुतगतिको थ्रि जि ईन्टरनेट सेवा संचालमा ल्याएको छ ।

संचारकै कारण ओझेलमा परेको देशकै ठुलो पर्यटकिय स्थल रारातालमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटका लागी लक्षित गरेर बिहबार देखि नेपाल टेलिकमले आफनो जिएसएम मोबाईल सेवा बाट र्दुतगतिको थ्रिजी मोबाईल सेवा संचालनमा ल्याएको हो ।

गएको बर्ष देखि रारा घुम्न आउने आन्तरिक पर्यटकको संख्यामा बृद्धि हुन थालेपनि पर्यटकहरु राराको मनोरञ्जन लिएर फर्के पनि राराको बसाईमा भने संचार सेवा नहुदा यहाँ आउने पर्यटकहरु खल्लापनो महसुस गरेर फर्केका हुन्थे बिहबार देखि छाँयनाथ रारा नगरपािलका —१३ थार्पलेखमा रहेको टेलिकमकै टावरबाट रेडियो लिङ्कमार्फत नेपाल टेलीकमले नेपालका ७५ जिल्लामा थ्रिजी सन्चालनमा ल्याएको छ भने मुगुको रारा ताल सहेको दक्षिण भागको निजार लेखमा रहेको टावर बाट तालको निकुञ्ज क्षेत्र भित्र र तालका छेउमा रहेका होटल सकारी कार्यालयका साथै  नेपाली सेनाको गुल्म र रारा ताल घुम्न आउने पर्यटकका लागी लक्षित गरेर जिएसएम मोबाईल बाट दुर्तगतिका ईन्टरनेट सेवा बिहबार बाट संचालनमा ल्याएको टेलिकम मुगु शाँखाका सूचना अधिकारीका  कृष्णा कोइरलाले जानकारी दिएका हुन ।  कोइरलाका अनुसार राराताल क्षेत्रमा थ्रिजि र रारा क्षेत्र बाहिरु र ताल्चा बिमान स्थल लगाएत मिलिचौर निकुञ्ज वन क्षेत्रका भागमा थार्प लेखको टावर बाट टु जी ईन्टरनेट सेवा समेत संचालनमा आएको छ ।

 रारा घुम्न आउने पर्यट तथा त्यस क्षेत्रमा बस्दै आएका होटल ब्यबसाही लगाएत  निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाहरु आफनो घर परिवार साथीभार्इृ लाई फोन गर्नुपरे साडे दुई घण्टा ओरालो हिडेर सदुमुकाम गमगढी आउनु पर्ने बाध्यता थियो । टेलिकमले  बिहबार देखि जिएस एम मोबाईल सेवा बाट ईन्टरनेट सेवाका साथै मोबाईल सेवा संचालन ल्याएपछी हामी पत्रकारहरुलाई समयमानै समचार पठाउन सकीने भएको नेपाल टेलीभिजनका जिल्ला समाचार दाता कबिराज कार्कीले बताएका छन  ।

फोन र ईन्टरनेट सेवाकै लागी सदरमुकाम दुई तिन घण्टा ओरालो हिडेर सदरमुकाम गमगढी पुग्ने दुःखका दिन रारा आउने जोकोहीले नभोग्नु पर्ने भयो ।

 सन्चारले धेरै फट्को मारी रहेको समयमा नेपालटेलीकमले रारामा थ्रिजिको सेवा भए पछि सामाजिक सन्जालमा जोडीन सहज भएको स्थानिए बासी बासु रावलले बताएका छन । 

 दैनिक १ सय देखि २ सय सम्म रारा घुम्नकै लागी आउने स्वदेशि प्रर्यटक हरु राराका होटलमा बसुञ्जेल राराका मनोरम दुश्यकैद गरी ईन्टरनेट मार्फत आफना घरपरिवा,स्वदेश तथा बिदेशमा रहेका साथि भाई लाई सामजिक संञ्जाल मार्फत राराताल र रारा ताल बाट देखिने हिमश्रृखलाका तश्बिर पठाउने धेरै कोशिस गरेपनि पठाउने कुनै माध्यम नभएपछी  दुई देखि एक हप्ता सम्म रारामै रमाईले गर्ने योजना बनायर आएका पर्यटक दुई दिनमै फिर्ता हुने गरेका थिए । बिहबार देखि नेपाल टेलिकमले  थ्रिजी ईन्टरने सेवा संचालनमा ल्यायपछि एक दिन बास बस्ने योजना बनाएका पर्यटक हरु ईन्टरनेतकै कारण दुई तिन दिन बस्न सक्ने रारा राष्टिय निकुञ्जका निमित्त संरक्षक लोकेन्द्र अधिकारीले बताए ।

टेलिकमले रारामा ईन्टरनेट र मोबाईल सेवा संचालनमा ल्याएर पर्यटन प्रबद्धनमा ठुलो सहयोग  पुर्याउने भएपनि यस्को दिगोपनाका लागी रारातालको क्षेत्र सम्म बिधुत बिस्तार गर्न बेलैमा जोड दिनुपर्ने  स्थानियबासिको माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला