२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

कक्षा १२को परिक्षा आजवाट सुरु, प्युठानमा ९ सय ८ जनाले दिए अङ्ग्रेजी परिक्षा .

२०७४, १० बैशाख आईतवार ०७:४६

सागर शर्मा | बैशाख १०, प्युठान | आजवाट देशैभरी सुरु भएको माध्यामिक तह कक्षा १२ को परिक्षामा प्युठानवाट ९ सय ८ जना बिद्यार्थिले परिक्षा दिएका छन।  ५ सय ५१ जना छात्रा र ३ सय ५७ जना छात्र गरि ९ सय ८ जना परिक्षार्थीले परिक्षा दिएका हुन् ।   जिल्लामा ५ वटा परिक्षा केन्द्र तय गरिएको छ । जस्मा  वालशिक्षा मावि ओखरकोट, जनता मावि वाग्दुला, मुक्ति मावि रातामाटा, अमर मावि भिग्री र महेन्द्र मावि खंलगा रहेका छन् ।

अगिल्लो वर्षमा प्रत्येक परिक्षा केन्द्रमा जिल्ला शिक्षा कार्यालय वाट १ जना परिवेक्षक खटाए पनि अहिलेको  परिक्षामा प्ररिवेक्षक नतोकिएको र  अहिलेको परिक्षामा प्रमुख जिल्ला अधिकारी अध्यक्ष र स्थानिय विकास अधिकारी, जिल्ला शिक्षा अधिकारी र सुरक्षा निकाय सदस्य हुने गरि  जिल्ला परिक्षा समन्वय अनुगमन समिती गठन गरिएको छ । 

आज पहिलो दिन अनिवार्य अग्रेजी विषयको परिक्षामा प्युठानका सवै केन्द्रमा सौहार्द वातावरणमा  परिक्षा सम्पन्न भएको  जिल्ला शिक्षा कार्यालय प्युठानले जनाएको छ । अगे्रजी विषयको परिक्षामा प्युठानमा ५ जना छात्र र १३ जना छात्रा गरि १९ जनाको अनुपस्थिती रहेको छ  । परिक्षा वैशाख २२ गते सम्म चल्ने वताईएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह