बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाल"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीका २१ साविक गाविस औलोको जोखिममा

१२ बैशाख २०७४, मंगलवार ०४:२४

बैशाख १२, परासी । विश्व औंलो (मलेरिया) दिवस २०१७ नवलपरासीमा संचारकर्मीहरुसंग अन्तरकृया कार्यक्रम गरि मनाइएको छ । सदाका लागि औंलो अन्तय गरौँ भन्ने मुल नाकाराका साथ नेपाललाई सन् २०२६ सालसम्ममा औलोमुक्त देश बनाउने उद्देश्यले जिल्ला स्वास्थय कार्यालयको आयोजनामा आज जिल्लामा पनि संचारकर्मीसंग अन्तरकृया गरि औलो दिवस मनाइएको हो ।

नवलपरासीको २१ वटा साबिका गाविसहरु औलोको जोखिममा पर्दछन् ।  हाल जिल्लामा ४ जना मात्र औलोका विरामी छन् । औलो जोखिमका २१ गाविस मध्ये सुनवल नगरपालिका र तमसरिया गाविस औलोको उच्च जोखिममा पर्ने गरेको जिल्ला स्वास्थय कार्यालयले जनाएको छ ।

औंलो (मलेरिया) एनोफिलिज जातको पोथी लामखुट्टटेको टोकाईबाट हुने एक प्रकारको सरुवा रोग हो । यो पोथी लामखुट्टे खासगरि रातीको ८ बजेदेखि विहानको ३ बजेसम्म टोक्ने गरेको अनुसन्धानले देखाएको छ । औलो रोगबाट संक्रमित व्यक्तिलाई ज्वरो आउनु, वान्ता हुनु, टाउको दुख्नु, पसिना छुटनु, पेट दुख्नु र खान मन नलाग्नु लगायतका यसका मुख्य लक्षणहरु रहेको कार्यालयले जनाएको छ ।

औलो रोग लागि व्यक्तिको रगत परिक्षण देखि लिएर उपचार सम्म जिल्ल्को हरेक सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा निशुल्क हुने गरेको कार्यालयले जनाएको छ । औलोबाट बच्न लामखुट्टेको टोकाईबाट बच्न, नियमित झुल लगाएकार सुत्न र आफनो घरवरपर सरसफाईमा ध्यान दिन मुख्य उपाय रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’