२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

सेवा प्रदायकसंगको समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

२०७४, १४ बैशाख बिहीबार ०२:१२

बैशाख १४, अछाम ।  पसु सेवा कार्यालय अछामको आयोजनामा सेवा प्रदायक संगको समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम मंगलसेनमा सम्पन्न भएको छ । 

कार्यक्रम जिल्ला आयोजना सहयोग ईकाई जिल्ला पशु सेवा कार्यालयद्धारा संञ्चालित कार्यक्रमको बारेमा सेवा प्रदायक संग अन्र्तक्रिया गरिएको हो । कार्यक्रममा सहभागी सरोकारवालाले आगामी दिनमा संञ्चालन गर्ने गतिविधीलाई जनमुखी बनाउन सुझाव दिएका थिए ।  

जिल्ला पसु सेवा कार्यालय अछामका प्रमुख डाक्टर बेदप्रकाश भट्टको अध्यक्षतामा भएको कार्यक्रममा संस्था मार्फत भएका  कार्यहरुको समिक्षा गरिएको थियो । कार्यक्रममा तालीम बिषेसज्ञ बिष्णुहरी देवकोटा, जिल्ला कृषि विकास कार्यालयका प्रमुख संजिव ढुंगेल, जिल्ला स्वास्थ्य कार्यालयका प्रभुनाथ देबकोटा लगायतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार