2026-09-08 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आनीवानी परिवर्तनका लागी साम्रगी बितरण


बैशाख १६, मुगु । हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रले आनीवानी परिवर्तनका लागी हाजिनिङ किट सरसफाईका साम्रगी बितरण गरेको छ । 

अधिकांस स्थानीय हात धोई नखाने र सरसफाईमा ध्यान नदिने हुदाँ सरसफाईकै कमिका कारण लाग्न सक्ने रोगको रोगथमका लागी सरसफाईका साम्रगी बितरण गरीएको हो । युनिसेफको आर्थिक सहयोग  तथा खानेपानी सरसफाई तथा स्वच्छता परियोजना अन्तरगत सरसफाई गर्ने बानीको बिकासका लागी जिल्लाको साविकका कार्काीवाडा गाबिसमा रहेका दलित बिपन्न बर्गहरु लाई सरसफाईका सामाग्री बितरण गरीएको हिमाली गा्रमिण युवा समाज बिकास केन्दका कार्यकम सयोजक गणेश रावलले बताउनुभयो । 

उहाँका अनुसार सरसफाई गर्ने बानीको बिकास र आनिबानी परिवर्तन का लागी ४ बटा नुहाउने साबुन, ४ लुगा धुने साबुन २ बटा ताबेल, लुगा सुकाउने डोरी निल कटर कोलकेट ब्रश लगायत महिनावारी भएका बेला प्रयोग गर्न सहज का लागी सेनेटरी प्याड लगायतका साम्रगी बितरण गरीएको रावलको भनाई छ ।  

साम्रगी बितरणका क्रममा जिल्लाको साबिकको कार्काीबाडा गाबिसका १ देखि ६ सम्मकम ८ सय भन्दा बढी घरपरिवार लाई बितरण गरीएको छ भने यस लगतै चुनाव पछी  साविकको पिना गा बि सका दलित बिपन्न बर्ग सरसफाईका सामाग्री बितरण गरीने हिमाली ग्रामिण युवा समाज बिकास केन्द्रे  हिरिष्डेकले जनाएको छ  । 

यता सरसरफाईको साम्रगी पाएसंगै  साम्रगी बितरण गर्ने संस्था लाई धन्यवाद दिदै हात नधोई खाने बानीको अन्त्य हुने साविको कार्काीवाडा गाबिस स्थानीयले बताएका छन । यसअघि सरसफाईका निम्ती सा बिका कार्काीवाडा र पिना गाबिसमा हिरेष्डेकले बाल्टीन समेत बितरण गरेको छ । -नन्द बहादुर रोकायाको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ