Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा भिरवाट लडेर एक महिलाको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>वैशाख १६, सल्यान ।</b> सल्यानमा भिरवाट लडेर एकजना महिलाको मृत्यु भएको छ ।<br></p><p>बागचौर नगरपालिका वडा नं. ९ मौरीघाट निवासी २० बर्षीया मिना वलीको शनिवार विहान भिरवाट लडेर मृत्यु भएको दिपेश वलीले जानकारी दिए ।</p><p>विहान सात बजेतिर वली मेला जाँदै गर्दा चुफ्फिको भिरबाट लडेर करिव ३०० मिटर तल खसेकी थिइन । उनको घटनास्थलमै मृत्यु भएको जानकारी दिइएको छ ।&nbsp;</p>