बेनी (म्याग्दी), १७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बेनी (म्याग्दी), १७ वैशाख । म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति "/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

चन्दा उठाएर उमा महेश्वर शिवालय मन्दिर निर्माण

२०७४, १७ बैशाख आईतवार ०२:४४

बैशाख १७, बेनी (म्याग्दी) | म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् । 

स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा पुलस्त्य ऋषिको तपोभूमि क्षेत्रमा निर्माण गरिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थान हुने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाभित्र रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा आफूले योजना बनाएको समेत जानकारी दिनुभयो । 

कार्यक्रममा चन्दादाताहरु समाजसेवी हरिकुमार श्रेष्ठ, नगेन्द्र केसी, भोजनाथ पौडेलले सो मन्दिरको धार्मिक र ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुुभएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह