टंक सुनार | बैशाख १७, नवलपरासी | गए राति पश्चिमबाट पुर्व तर्फ जादै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन । 

नवपरासीको सुनवल–७"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टंक सुनार | बैशाख १७, नवलपरासी | गए राति पश्चिमबाट पुर्व तर्फ जादै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन । 

नवपरासीको सुनवल–७"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा एम्बुलेन्स दुर्घटना

१७ बैशाख २०७४, आईतवार १५:१६


टंक सुनार | बैशाख १७, नवलपरासी | गए राति पश्चिमबाट पुर्व तर्फ जादै गरेको एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन । 

नवपरासीको सुनवल–७ ज्यामिरेमा राति २ बजे बाकेबाट बिरामी बोकेर भरतपुर तर्फ जादै गरेको भे १ च १७४९ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडकमा पल्टेको हो । दुर्घटनामा परी बाके कोहलपुर नगरपालिका वार्ड नम्बर १२ बस्ने ५३ बर्षिया लिला केसी घाइते भएकी छन । अन्य दुइ घाइतेको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ । 


घाइतेहरुको देवदह मेडिकल कलेज भलुहीमा उपचार भइरहेको छ । एम्बुलेन्स टाएरको रड भाचिदा अनियन्त्रित भई सडकमा पल्टेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी हवल्दार गेद बहादुर चन्दले जानकारी दिनु भयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ