पढ्न करिब 1 मिनेट लाग्छ

दान बहादुर बुढा/बैशाख १८, मुगु । मुगुमा रुखले च्यापेर एक किशोरीको ज्यान गएको छ ।

बनबाट दाउरा लिएर घर फर्कने क्रमममा हावाहुरीका कारण रुख ढल्दा च्यापेर खत्याड गाउँपालीका वडा नम्बर ४ कि १४ बर्षीय सुनिता रावलको मृत्यु भएको छ ।

मृतक रावल गत माघ महिनामा बिबाह बन्धनमा बाधिएकी थिईन ।

राबलको मृत्यू भएको ग्रामीण सामुदायीक संस्था सामाजिक परिचालक धन बहादुर थापाले जानकारी दिएका छन ।