कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई "/>

२०८२, २० चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

मँगला नेरा माविका १४ जना विद्यार्थिले बार्षिक छात्रबृति पाउने

२०७४, २२ बैशाख शुक्रबार १०:५२


कमल रावल/बैशाख २२, अछाम । मंगला नेरा मावि ओलिगाउले विद्यालयमा १ लाख बराबरको अक्षय कोष स्थापना गर्नु भएका बान्नीगडी जयगढ गाउँपालिका वडा नम्बर ५ कालिका घर भई हाल काठमाण्डौमा बस्नु हुने नेपाल राष्ट्र बैंकका अवकाश प्राप्त कर्मचारी शिक्षा प्रेमि झपट रावललाई सधन्यवाद ब्यक्त गरेको छ ।

विद्यालय ब्यावस्थापन समिती अध्यक्ष मिन बहादुर रावलको अध्यक्षतामा बसेको बैठकले व्यवसायीक तथा प्राविधिक धार ईन्जिनियरिङमा अध्ययन गर्ने जेहेन्दार तथा विपन्न विद्यार्थीलाई सो अक्षय कोषबाट सहयोग गरिने बताउनु भयो । 

यस वर्षको प्राविधिक प्रबेश परिक्षा प्रथम, द्धितीय र तृतिय हुने छात्रा र छात्रा गरि ५ जनालाई सहयोग गरिने बताईएको छ । यस अघि मंगलसेन ९ निवासि मोहन सिह रावलले स्थापना गर्नु भएको अक्षय कोष मार्फत प्राविधिक तर्फ कक्षा ९ मा प्रथम, द्धितीय र तृतियलाई वार्षिक रुपमा सहयोग हुदै आएको विद्यालयका प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

यसै बिच वाक नेपाल अछामले पनि ओलिगाउको प्राविधिक तर्फ अध्ययनरत ५ जना विद्यार्थिलाई वार्षिक रुपमा सहयोग गर्ने भएको छ । 

गरिब, जेहेनदार ५ जना विद्यार्थिलाई सेभ द चिल्डेनको सहयोग वाक नेपालको युवा सशक्तिकरण परियोजना अन्र्तगत सहयोग गरिने वाक नेपालका महादेव ओझाले बताउनु भयो । साथै विद्यालयमा प्राविधिक सहयोग अन्तर्गत सोलार जडानका लागि  ५० सहयोग गरिने सम्झौतामा हस्ताक्षर भएको प्रधानाध्यापक बम बहादुर थापाले बताउनु भयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा वृद्धि राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन २३ चैतमा हुने रास्वपाबाट सभामुखको लागि डीपी अर्याललाई प्रस्ताव गर्ने निर्णय सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ: महावीर पुन प्रतिनिधि सभामा तीन अध्यादेश पेश संसदकाे दाेस्राे बैठक २२ चैत्रमा बस्ने जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित होस्: ज्ञानेन्द्र शाही एमसीसी खारेज गर्नुपर्छ: हर्क साम्पाङ देश जलाउने खलपात्रलाई नायक बनाइयो : सांसद थापा सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं: रवि लामिछाने पूर्वयुवराज पारस शाह अस्पताल भर्ना प्रतिनिधि सभा बैठक सुरु हुने बित्तिकै एमाले माग्यो समय,ओली र लेखकलाई तुरुन्त रिहा गर्न माग सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने २७ दिनपछि इनिसाको शव बुझ्दै आफन्त काठमाडौँ महानगरपालिकाले वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन गर्ने यात्रुलाई तानातान गरेको आरोपमा ४८ जना पक्राउ रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्ने सुनचाँदीको मूल्य घट्यो यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार