२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजा बजाउँदा ध्वनि प्रदूषण बढ्दै

२०७४, २४ बैशाख आईतवार ०८:००


बैशाख २४, महोत्तरी । विभिन्न स्थानमा सार्वजानिक रुपमै बाजा बजाएपछि यहाँ ध्वनि प्रदूषण बढेको छ । 

विवाह, व्रतबन्ध, पूजा जस्ता कार्यमा यहाँका सडकमा दिउँसै समाजलाई अपच हुने किसिमको गीत बाजामार्फत बजाएपछि वातावरमा ध्वधि प्रदूषण मा बढी जनजीवन प्रभावित हुने गरेको छ । 

जात्रापर्वमा मनोरञ्जनका लागि बाजा बजाएपछि आसपासलगायत छिमेकीको जनजीवन नै प्रभावित हुँदैआएको गौशाला नगरपालिका– १२ का चन्देश्वर सिंहले बताउनुभयो । यसबाट राति चोरी, डकैती जस्ता घटना बढ्ने सम्भावना प्रबल रहेको सिंहको भनाइ छ । 

त्यस्तै जन्तीका साथमा आउने डिजेसँगै नृत्य गर्ने जन्ती र स्थानीयवासी युवाबीच तालमेल नमिल्दा विवाहको समयमै कतिपय स्थानमा ठूलो विवाद हुँदै आएको गौशाला नगरपालिका – १ का नरेशकुमार महतोले बताउनुभयो । प्रहरी प्रशासनले समेत यस्ता ध्वनि प्रदूषण रोक्नका लागि कुनै ठोस कदम उठाउन नसक्नु दुःखद् रहेको उहाँको प्रतिक्रिया छ । 

मनोरञ्जनका नाममा वातावरण नै प्रदूषित हुने गरी बाजा बजाउनेलाई कारबाही गरिनुपर्ने शिक्षिका सुनिता कुमारी बताउनुृहुन्छ । ध्वनिको मात्रा कम गरी मनोरञ्जनको साधन बजाउन उहाँले सुझाव दिनुभयो । यस्ता ध्वनि प्रदूषण रोक्ने उपायबारे छिट्टै जिल्ला प्रहरी कार्यालय महोत्तरीले ठोस नीति ल्याउने प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु २३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै