Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा चट्टयाङले एक घाइते, एउटा घर धोस्त

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी/बैशाख २६ सल्यान । सोमबार साँझ आएको हावा, हुरी र पानी सहितको चट्टयाङले सल्यान बागचौर नगरपालीका २ कोटबेतमा एक जाना घाइते भएका छन् भने एउटा घर धोस्त भएको छ ।

साँझ ६ बजे तिर परेको दुई वटा चट्टयाङले बाटोमा हिडीरहेका स्थानीय ५३ वर्षीय बिरबहादुर तामाङ सिकीस्त घाइते भएका छन् भने उनलाई अहिले उपचारको लागी नेपालगजं पठाएको छ । त्यस्तै अर्का गनेश वस्नेतको तिन कोठे घरमा पनि चट्टयाङले गर्दा दुईवटा कोठा पुर्न रुपमा क्षति भएका छन् । कोठा भित्र रहेको लत्ताकपडा, सुनका गरगहना, कम्पूटर, ल्याप्टप र नगत गरी करीब २ लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

त्यस घरमा भने कोहि नभएको बेला परेको चट्टयाङले कुनै मानविय क्षति भएको छैन् । काठको घर भएकाले चट्टायङ लागीसकेपछि घर जलेर खरानी भएको त्यहाँबाट गनेश भण्डारीले जानकारी दिएका छन् ।