२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

सामुदायिक तथ्यांक सर्वेक्षण सार्वजनिकरण

२०७४, ३ जेष्ठ बुधबार १४:५७

जेठ ३, बुटवल | बुटवल बहुमुखी क्याम्पस स्नाकोत्तर तह प्रथम बर्ष स्वाथ्य शिक्षा विषयका विद्यार्थीहरुको आयोजनामा बुटवल १(साविक)३ मा तथ्यांक सार्वजनिकरण कार्यक्रम गरिएको छ । 

केही महिना अगाडी  स्वाथ्य शिक्षा विषयमा अध्यायनरत विद्यार्थीहरुको सहभागीतामा संकलन गरिएको वडा नम्बर  १ र ४ का जनसंख्याको विवरण, सामाजिक आर्थिक अवस्था, वातावरणशीय स्वाथ्य, खाद्यान्न र पोषण सम्बन्धी, सर्ने र नसर्ने रोग सम्बन्धी विवरणको विषयमा  संकलन गरिएको तथ्यांको सार्वजनिकरण गरिएको थियो । स्नाकोत्तर तह प्रथम बर्षका विद्यार्थी टिकाराम  पौडेलको अध्यक्षतमा भएको कार्यक्रममा बुटवल  बहुमुखि क्याम्पस स्वाथ्य विभाग  प्रमुख डा. सुरेन्द्र गिरीको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा बुटवल उपमहानरपालिका का स्वाथ्य  तथा  वातावरण शाखाका खिम बहादुर पौडेल, नेकपा एमालेका रमेश प्रसाद नेपाल, बुटवल माविका प्रध्यानाध्यापक अकरमुल्लाह खाँ, त्रिविक्रम केसी, देवी सिमांगैडा, लक्ष्मी खड्का, बसन्त खनाल, विक्रम राज भण्डारी, प्रिया कसौधन लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

सचेनामुलक, गित, नाटक, गजल तथा नृत्य समेत प्रस्तुत गरिएको कार्यक्रममा सिता भण्डारीको स्वागत र सान्ता श्रेष्ठको सञ्चालनमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना