१५ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्राकृतिक श्रोतको संरक्षणमा सक्रियता बढ्दै

१७ चैत्र २०७२, बुधबार ०३:१७

भाष्कर के.सी./चैत १७, कञ्चनपुर । राष्ट्रिय महत्व तथा संवेदनशिल जलाधार क्षेत्रमा रहेका अथवा उप जलाधार क्षेत्रमा रहेका ताल तलैया र नदी नालाहरुमा हुने भू–क्षयीकरण घटाउदै पानीको मात्रा गुणस्तर सुधार ल्याउने उद्देश्यका साथ कञ्चनपुर भिमदत्तनगर पालिकामा वन तथा भू–संरक्षण मन्त्रालय भू– तथा जलाधार संरक्षण विभाग जिल्ला भू–संरक्षण कार्यालयको २०७२ आसोज १० गते स्थापना गरिएको थियो ।

भू–संरक्षणका लागि विभिन्न तालहरुमा पानीको मुहान, पोखरी संरक्षण, विरुवा उत्पादन, गहताडीमा उपजलाधार योजना तर्जुमा, ३४ उप जलाधारहरु प्राथमिकरणमा, खोला किनारा संरक्षणमा, क्षतिग्रस्त भूमि पुनरुत्थान, भिनपामा साझेदारी भूसंरक्षण र बेतकोट विपन्न वर्गकोलागि आय मूलक संरक्षण कार्य आदि आव. ०७२/०७३ मा गर्ने गरि स्वीकृत भएको छ ।

जसको लागि रु. ७१ लाख ३० हजार बजेट छुट्याएको जसमा रु.६लाख ३७ हजार खर्च भैसकेको छ । साथै राष्ट्रपति चुरे तराइ मधेस संरक्षणकार्यका लागि भू–स्खलन रोकथाम, गल्छी, पहिरो तगा खहरे रोकथाम, पानीको मुहान संरक्षण नदी तथा खोला किनार संरक्षण बायोइन्जिनियरी, सर्विक्षेत्र तालतलया संरक्षणका र नदी उकास जग्गा संरक्षणका लागि रु ३९लाख९८ हजार छुटयाइएकोमा रु ९लाख ३१ हजार खर्च भैसकेको व्यहोरा जिल्ला भू–संरक्षण अधिकृत गंगा दत्त जोशीले बताउनु भयो ।

बि.सं.२०३१ श्रावण १४ गते बाट शुरु भएको वन तथा भू–संरक्षण मन्त्रालय भू–तथा जलाधार संरक्षण विभाग हाल सम्म ६१जिल्लमा सेवा दिदै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको शिष्टाचार भेट सरकारको एकीकृत वित्तीय विवरण पेस उत्तर कोरियाद्वारा क्रुज मिसाइल परीक्षण सरकार र जेनजीको सम्झौताविरुद्ध परेको रिट ‘हेर्न नभ्याइने’ स्वास्थ्य बीमाका प्रावधान सुधारका लागि गृहकार्य गरिरहेका छौँ : स्वास्थ्यमन्त्री डा गौतम आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएनः पूर्वगृहमन्त्री लेखक नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट युक्रेन सङ्कट समाधानमा चरणबद्ध प्रक्रिया आवश्यकः ट्रम्प गाजामा आँधीका कारण जनजीवन जोखिममा,उद्धार कार्य प्रभावित इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ उपत्यक ट्राफिक प्रहरीलाई ‘म्याजिक लाइट’ हस्तान्तरण थाइल्यान्ड–कम्बोडिया सीमा विवाद : चीनको मध्यस्थता प्रयास जसपा नेपाल र जसपाबीच एकता घोषणा नक्कली सुन दिएर पाँच लाख ठगी गर्ने गिरोह पक्राउ शान्तितर्फ युक्रेन–रुस वार्ता नजिकिएको ट्रम्पको दाबी नेकपाले सांसद र मन्त्री भइसकेकालाई समानुपातिक सूचीमा नराख्ने अधिकांश दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची आज पेस गर्दै राजनीतिमा आमूल परिवर्तन आउनुपर्छ : मन्त्री खरेल करेन्ट लागेर एक महिलाको मृत्यु डुबेर तीन वर्षीय बालकको निधन