२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

भोट माग्दै सुदूरपश्चिमका छोरा

२०७२, १८ चैत्र बिहीबार ०१:३४

Aryan Thakuriभाष्कर के.सी । चैत्र १७, कञ्चनपुर । माघको पहिलो साताबाट सुरु भएको कान्तिपुर मोडेल एजेन्सीले देश व्यापी रुपमा गरेको खुल्ला एकल गायन प्रतियोगितामा सबै सहभागीलाई पछाडी पार्दै फाइनलमा पुगेका सुदूरपश्चिमेली युवा अहिले भोट माग्दै कञ्चनपुर पुगेका छन् ।

बेल्डाँडी नगरपालिका १ घर भई हाल भिमदत्त नगरपालिका स्थित बसपार्कमा वसोबास गर्दै आई रहेका होटल व्यवसायी नरेन्द्र बहादुर शाहीका छोरा आर्यन ठकुरीले आफ्नो पहिलो स्थान हासिल गर्न सुदूरपश्चिम लगायत नेपाल भरिबाट एसएमएसमा अधिक भन्दा अधिक भोट पाई विजय हुने लक्ष्य राखेको बताँउछन् ।

ठकुरीले यही चैत्र २७ गते हुने फाइनलमा गायन सँगै भोटको पनि निकै महत्व हुने हुनाले अहिले पनि भोटिङ्ग खुल्ला रहेकोले चैत्र २७ गते सम्म व्यापकरुपले आफुलाई एसएमएस बाट भोट प्रदान गरि जीताउन सहयोग गरि दिन अपिल गरेका छन् । भोटकालागि केएमए ? श्र ७ टाइप गरि ४२४३ मा पठाउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै