६ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

पुख्यौली औजारले राडीपाखी बुन्दै

१८ जेष्ठ २०७४, बिहीबार ११:४५

दान बहादुर बुढा/जेठ १८, मुगु । गाँउकी भागी लामा पुख्यौली औजार बाटै राडीपाखी बुनेर बिक्री गर्ने गरेका छन्  आधुनिक औजारको प्रयोग बिना परम्परागत काठ र निगालोको सामान्य औजार प्रयोग गरि लामाले राडीपाखी बुन्छन् । पुख्यौली औजारले समय धेरै लाग्ने झनझट बढी हुने गरेको छ ।

‘‘नया“ औजार कस्तो हुन्छ भन्ने थाहा छैन बोहोराले भने यही जिजु बाजेले प्रयोग गर्दै आएको औजारले राडीपाखी लिउ,फेरुवा,मफलर,कोटपाखो,दउरासुरुपाल, बुन्ने गरेका छौ । पुरानै औजारले राडीपाखी बुन्न बानी परिसक्यो पुरानै औजारले प्रयोग गरे पछि समय धेरै लाग्ने फाईदा कमहुने सामान्य १ दिनमा मजदुरी गनेको प्रति खिन १ हजार ज्याला पाउछन ५,६ दिन लाएर १ मफलर बनाईन्छ भने एक मफलरको १ हजार मूल्य र्पछ, राडीपाखी बुन्न समय धेरै लाग्ने फाइदा थोरै हुने  ।

एउटा राडीपाखी, लिउ फेरुवा ३ हजार ५ सय देखि ४ हजार ५ सय सम्म बिक्री गर्दा १ हजार फाइदा हुने गरेको छ आघुनिक औजार भएको भए समय कम लाग्ने,छीटा छरीते हुने बढी उत्पादन गर्न सकीने भागी लामाको रहेको छ ।

भेडाबाख्रा बाट उन निकाल्ने, उक्त उन हातले केलाएर पुरानै सिप बाट उन कातेर राडीपाखी बुन्ने गरेका छन् । जनचेतनाको अभावका कारण राडीपाखी बुन्न आधुनिक औजार प्रयोग गर्नु पर्छ भन्ने ज्ञान छैन् । मुगु जिल्लाको मुगु ,दोल्फु,माग्री,मुन्दु, बाम, मह, कोटीला, झयारी, घुइर, रोवा, सोभा,सेरी खमाले, तल्ललेख लगायत गाउ“बस्तीका स्थानीयले पनि भेडाबाख्राको उन बाट राडीपाखी बुन्न परम्परागत औजार नै प्रयोग गर्दै आएका छन् । 

आधुनिक औजार किन्ने मह“गो मुल्य पर्ने भएकोले राडीपाखी बुन्ने पुरानै औजार प्रयोग गर्ने गरेका छन् । ब्यक्तिगत रुपमा मेसिन किन्न ५० हजार देखि १ लाख सम्म मुल्य पर्ने घरेलु तथा साना उद्योग कार्यालय बाट अनुदानमा औजार लिन फर्म दर्ता राजश्व कार्यालय बाट प्यान नम्बर लिनु पर्ने झनझटीलो समस्या हुने गरेको छ । 

पुख्याउलि औजार बाट बनाउने राडीपाखी,मफल,दौरासुरुवाल,कोट,लिउ फेरुवा जस्ता बस्तुहरु बनाई जिबन निवाह गरीरहेका थिए भने पछिल्लो समयमा बजारमा तयारी रेडीमेड कपडाहरुले उन बाट बनेका सामाग्री बस्तुहरु लोप हुने भएको हुदा मुगु बासीको आम्दानि मा बृद्घि हुने लोप बाट जोगाउनको लागी महीला तथा बालबालीका कार्यालयले ३ ९० घण्टे पुख्याउनी औजारबाट भेडा बाख्राबाट पाईने सामाग्री र बस्ते बनाउनको लागी तालिम दिईएको  महिला थता बाल बालीका कार्यालय मुगुका प्रमुख हसिना प्रसाद सुबेदीले जानकारी दिएकी छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति