२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाजुरा - BJR

मलेसियामा नेपाली माथी पुन: आक्रमण

२०७१, १४ जेष्ठ बुधबार ०१:४०

प्रदिप राई/ मे २८, क्वालालम्पुर /   मलेसियाको सेलाङगर राज्य अन्तरगत शाह आलम सेक्टर २६ स्थित अर्बिक सेकुरेटरी कम्पनिमा कार्यरत गुल्मी मुसिकोट – ५ का शोभाकर बिसी मलेसियन गुण्डाहरुको आक्रमणमा परी गम्भिर घाईते भएका छन।

विसी विहान करिव ६ वजेतिर डिउटीमा जाने क्रममा धारिलो हतियार बोकेर आएका मलेशियन लुटेरहरले आँखा र टाउकोमा प्रहार गर्दा उनि घम्भीर घाईते भएका हुन्। उनको एउटा आँखा सधैव दृष्टि विहिन हुने गरी फुटेको छ। बिसीलाई शाह आलम अस्पातलमा राखिएको छ।

तिन महिना अघी टाउँकोमा २७ वटा टाँका लगाउने गरी तिनै मलेशियन लुटेराहरुबाट आक्रमाणमा परेका विसीको स्वास्थ्य अवस्था कम्जोर भई रहेको बेला पुनः तरवार जस्ता धारिलो हतियारबाट आक्रमणमा पर्दा शरिरमा रगतको कमी भएको अस्पातलले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण