दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/जेठ २६, मुगु । 'खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व' भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन"/>

2026-09-08 04:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

आनिबानी परिवर्तनका लागी दर्जनौ बस्तीमा सरसफाई सामाग्री बितरण


दान बहादुर बुढा/जेठ २६, मुगु । ‘खुल्ला दिशा मुक्त गर्नुछ, २०१७ भित्र सक्षम र जिम्मेवार छ हाम्रो नेतृत्व’ भन्ने मुल नाराका साथ २०७४ जेठ २२देखी २८ गते सम्म सन्चालन हुने सरसफाई सप्ताहको अवसरमा मुगुको स्थानीय सस्था हिमाली ग्रामीण यूवा समाज विकास केन्द्रले मुगु जिल्लामा रहेका सरसफाइ सप्ताहको अवसरमा मानिसको व्यक्तिगत सरसफाईमा आनिबानि परिवतनको लागी दर्जनै बस्तीमा बाल्टी, फिल्टर तथा सरसफाई सामाग्री भएको हाईजिनिक किट लगायत सामाग्रीहरु बितरण गरेको छ ।

जिल्लामा रहेका गरीब दलित तथा विपन्न बस्तीका मानिसहरुले हात मुख नधुई खाने र सरसफईमा ध्यान कम भएको हुदा सरसफाईकै कमिका कारण लाग्न सक्ने बिभिन्न सरुवारोगहरुको रोकथाम गरी नियमित सरसफाई गर्ने बानि बसाल्लनकोलागी मुगु जिल्लामा रहेकोभामबाडा, कार्कीबाडा, झयारी, बिस्टबाडा, सिगाडी, बालै, तलिबालै, तुम, माथी तुम, साहाखोला, ढुम गाँउमा रहेका ३ हजार घरघुरीमा हाईजिनिक किड १ हजार ५ सय थान र, पानिराख्ने बाल्टीन ३ हजार थान र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर बितरण गरेको छ ।

पूर्ण सरसफाईको प्रवद्धन, व्यक्तिगत सरसफाईमा बानीको विकासका लागि हामलिे यूनीसेफ नेपालको सहयोगमा दलित तथा विपन्न वस्तीका ३००० घरधुरीलाई बाल्टी, १५०० घरधुरीलाई हाईजिन किट र २५ वटा विद्यालयमा सुद्द पिउने पानीका लागि फिल्टर वितरण गर्ने लक्ष्य राखी बाल्टी, हाईजिन किट तथा फिल्टर वितरण गरिएको हिमाली गा्रमीण युवा समाज बिकास केन्द्रका अध्क्षय मिन बहादुर रावलले बताएका छन ।

रावलका अनुसार अशिक्षित गरीबि दलित बिपत्न पछि परेका जनताहरुको बानि बिकासको परिर्वतन गर्नको लागी ४ बाट लुगा धुने साबुन, ४ बटा नुहाउने साबुन, २ बटा ताबेल,लुगा सुकाउने डारी,४ थान नङ्गकट, ५ बटा बुरुस, लेडीड पेन्टी २ थान, महिनाबारी भएको बेला प्रयोग गर्ने सेनेटरी प्याट, २ थान प्यान्टी, १ थान साबुन राख्ने डीब्बा, २ थान कोलगेट, लगाएतका सामान बितरण गरेको बताएका छन । 

स्थानिय गरीब,दलीत बिपत्न र्बगका ब्यातिmहरुले सरसफाईको सामाग्रीहरु पाएपछी खुसीहुदै यी सामाग्रीहरु पाएकोका खुसीहुदै दिएको सामान सकिएपनि हामी नियमित प्रयोग गरीरहने भन्दै खुसीभको ढुम गाँउकी स्थानिय बासी खुम्मेनि बिकले बताएकी छन ।

देश ब्यापी सरसफाई चलिरहेको समयमा मुगु जिल्लामा रहेका सरकारी गैर सरकारी सघ सस्था हरुले आ–आफ्नो बिभिन्न कार्या गदौ आईरहृका छान भन हिरीसडेका सस्थाले हिजा आज २ हजार देखी ३ हजार घर घरीमा रहेका बिभिन्न बिपत्न गरीव दलित लगाएत अन्य समुदायका मानिसहरुलाई बाल्टीङ्क,लगाएत बिभिन्न सरसफाईका सामाग्रीहरु बितरण गरेको जिल्ला बिकास समितिका प्रमुख तथा जिल्ला स्वास्थ्य समनय समितिका सभापति बिजय राज पौडेलले बताएका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ