2026-09-08 04:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै

नन्द बहादुर रोकाया/असार १, मुगु । मुगुमा प्रति बर्ष छाउगोठमा बस्ने घट्दै गएका छन । 

हिमाली गा्रमिण युवा समाज बिकास केन्द्रले गरेको सवेक्षण अनुसार बिगतका बर्षको तुलनामा छाउगोठमा बस्ने घट्दै गहेका हुन । आर्थिक बर्ष २०७१/७२ को तुलनामा आर्थिक बर्ष ७२/७३मा छाउगोठमा बस्ने घट्दै गहेका हिमाली गा्रमिण युवा समाज बिकास केन्द मुगुका मानवअधिकार अधिकृत सन्जुति मिल्सैनाले जानकारी दिनुभयो । 

उहाँका अनुसार जिल्लाका साविकका ६ गा बि स रोवा, रुगा, कार्काीवाडा, पिना रारा र सेरी मा गरेको सवेक्षण अनुसार छाउभएका बेला घर भित्र बस्ने गरेको भएपनी छाउगोठमा बस्नेको सख्यामा कमी आएको र अघिल्लो बर्षको तत्थाङकको आधरमा २० प्रतिशतले तल झरेको उहाँको भनाई छ । 

बुधबार भएको सामाजिीक धार्मीक नेता तथा स्वास्थ्य कर्मी सञ्चारकर्मी हरु संगको अन्तरक्रियका बोल्दै तिमिल्सेनाले छाउगोठमा बस्ने महिला तथा किशोरी घट्पनी  छाउभएकाबेला समयमै खाना नाखाने न्यानो नगर्ने  र गहुौ भाारी बोक्ने महिला किशोरी धेरै रहेको बताउनुभयो । 

यसै बिच अन्तर क्रियामा सहभागी धार्मीक नेता तथा स्वास्थ्य कर्मी सञ्चारकर्मी हरुले  जरो गाडेर छाउपडी प्रथा महिला हिसां लगायत लैगीक हिर्साका बारेमा जनचेतना जगाई न्यिुनिकरण गर्ने बचन बद्धता समेत गरेका छन । 

सहभागी सबैले कु प्रथा बिगतका बर्षको जस्तो नभएपनी अझै गाउँमा कायमै रहेकाले यस लाई जरै बाट उखेलेर फाल्न केहि बर्ष लाग्ने बताएका छन । देश सघिय संरचनामा गई स्थानीय सरकार निमार्ण भएकाले आ आपनो वडामा बिशेष प्रथामीकतामा राखी यस्को न्यिुनिकरण गर्ने वडा अध्यक्ष हरुको भनाई छ । 

हिमाली ग्रामणि युवा समाज बिकास केन्द्रले बिगत  सात आठ बर्षदेखि कु प्रथा हटाउने अभियानमा लागे संगै पछिल्ला बर्षमा केहि सुधार आएको छ । गोठमा बस्ने घरमा बस्न थालेका छन दहि दुध दिनु हुदैन भन्ने मान्यात हटेको युवा धामी राज्यश्वर मल्लले भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ