दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्याल"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्याल"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

नगरपालीकाको कार्यालय आसपासमा अझैं फोन लाग्दैन

२०७४, २ असार शुक्रबार ०५:५५


दान बहादुर बुढा/असार २, मुगु । नेपाल टेलीकमले गमगढी बजारमा राखेको एन्टीसी मावाईनको टावर  मुगु जिल्लामा रहेको एक मात्र छाँयानाथ रारा नगरपालीकाको कार्यालय आसपासमा एन्टीसी फोनले काम  गर्दैन । 

नगरपालिकाद्धारा बुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा अब नगरपालिकाका १ देखी १४ वडा मध्य कुनै वडाहरुमा मोवाईलले काम नगरेका र सदरमुकाम गमगढी बजारमानै रहेको एन्टीसि मोवाईलले नगरपालीकाको कार्यालयको आसपासमा नै काम नगरेको  यसको समाधानको लागी र जुम्माको डाफे लेकमा रहेको रिले टावरको मर्मत गरी टोप्ला र बाममा नया टेलीकमको टावर राख्नको लागी  नेपाल टेलीकम कार्यालयका प्रमुख संग निति गत रुपमा अघी बढी सहेका जानकारी गराउदौ अवनगरपालीकाको कुनै पनि क्षेत्रमा नयाँ घर निर्माण गर्नु परेमा नक्सा पास गराउनु पर्ने छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी गराए । यो भन्दा अगाढी घर बनाई सकेका नगरवासीले कुनै पनि वित्तिय संस्थाहरुबाट कर्जा लिनु परेमा पनि बनिसकेको घरको नक्सा पेश गर्नु पर्ने समेत व्यवस्था गरिएको छ ।  

सरोकारवाला निकायसंगको निरन्तरको छलफल तथा अन्र्तर क्रियाबाट आएका सुझाव अनुसार अव देखि सरकारी तथा गैर सरकारी निकायका कार्यक्रमहरुलाई दोहोरपना हुन नदिन एकद्धार प्रणाली लागु गर्ने, सञ्चारलाई प्रभावकारी  बनाउन पयाटकीय क्षेत्र रारा,थार्प,छाँयानाथ,ऋणमोक्षेय ,पिना , बालै गमगढी तुम रारा झ्यारी रिङ्ग रोड ,गमगढी बजार ब्याबस्थापन रारा तालमा आउने आन्तरीक तथा बाहिय पर्यटकहरुको ईन्टी फिस वा सुल्क उठाउने गमगढीबाम विद्युतिकरण नपुगेका बस्तिका लागि तत्काल टेण्डर आव्हान गर्ने बिघुत पु–याउने जस्ता कार्य र जनतालाई सहजैरुपमा सरकारी सवेवा पु–याउनको लागी वडाकार्यालय सन्चालन गरीएको नितिगत रुपमा निर्णय समेत गरि अघी बढेको छाँयानाथ रारा नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

अहिले अस्तव्यस्त अवस्थाको गमगढी बजारको खानेपानीलाई असार २५ गते भित्र व्यवस्थि तगर्ने गमगढी देखि वडा नम्बर दश झाकोट सम्मको सडकलाई एक हप्ता भित्र स्तरोन्नती गरि सक्ने आन्तरिक तथा बाह्य पर्यटकको अभिलेखिकरण गर्न राजश्व संकलन प्रक्रियालाई व्यवस्थित गर्ने र पर्यटकका लागि ताल्च देखि सल्लेरीसम्म पिछडिएका वर्गलाई अनुदान उपलब्ध गराएर होम स्टे सञ्चालन गर्ने समेत निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।

जिल्लामा रहेका स्थानीय सञ्चार माध्यममा क्रियाशिल सञ्चारकर्मिका लागि क्षमता अभिवृद्धि गर्ने खालका कार्यक्रम समेत सञ्चालन गरिने नगरपालिकाले निर्णय गरेको छ ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ