Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा इतिहास र सपना आउँदै

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी/असार ६, सल्यान । सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको पुस्तक प्रकाशन हुने भएको छ ।

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंहले  'सल्यान इतिहास र सपना’ नामक पुस्तक प्रकाशनमा ल्याउने भएका हुन । प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र राजनिती इतिहासलाई समेटर ४५२ पेजको पुस्तक प्रकाशन गर्न लागेको लेखक सिंहले बताएका छन् ।

पुस्तक प्रकाशनको काम अन्तीम चरणमा पुगेकाले अबको केहि दिनमा पुस्तक सार्वजनीक गर्ने उनले जनाएका छन् । पहिले पुस्तकको विमोचन राजधानी काठमाण्डौँमा गरिने र पछि सल्यानका विभिन्न ठाउँहरुमा पुस्तक सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरिने लेखक सिंहले बताएका छन् ।

सल्यान जिल्लाको बारेमा चिन्ता र चासो राख्ने सिंहले उक्त पुस्तकमा सल्यान जिल्लाको बारेमा पुरै पढ्न मिल्ने खालको भएकाले सबै सल्यानीलाई एक पटक पुस्तक पढनै पर्नेमा सिंहले आग्रह गरेका छन् ।

करिब १ वर्ष अगाडि देखि नै सल्यानको बारेमा विभिन्न खोजनिती गरेर आफ्नो समय खर्चिएका उनले यो पुस्तकलाई सल्यानको सबै भु भागमा पुर्याउने उनले बताएका छन् । सो पुस्तकमा अहिले भर्खरै सम्पन्न भएको स्थानीय तहको चुनावको मतपरिणाम सहित सल्यानको राजनितीक विवरण पनि राखिएको बाताइएको छ ।