२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

पाटादेबको विजुलीमा झन्डै ढाई लाख अनियमीतता

३ पुष २०७२, शुक्रबार ०९:३६

डिवि विष्ट, पुस ३, बझाङ / पाटादेब गाविसको खापरेश्वर ग्रामीण विद्युत सहकारी संस्था लिमीटेडका पुर्व अध्यक्ष प्रकार खड्का लगायत केही ब्यक्तीहरुले जलविद्युत आयोजनाको ढाई लाख रकम जती हीनामीना गरेको बताईएको छ ।

२०७२ जेष्ट ३ गतेको सनधारण सभा बाट नयाँ कार्य समीती बनेको ७ महीना वितीसक्दा पनी समीतीका अध्यक्ष प्रकाश खड्का , सचिब धर्मराज थापा र मेने्जर विष्णु खड्काको नाममा रहेको बेरुजुको कुनै हिराब कीताब नदिए पछि नयाँ समीतीले उनीहरु बाट पैशा असुल गर्न जिल्ला प्रसासन कार्यलयमा उजुरी दिएको हो ।

आयोजनाका बर्तमान अध्यक्ष पे्रम आग्रीले अघिल्लो सचिब प्रकाश खड्काले तहविल मौजातको ४६ हजार ६ सय ५० साथै एलसि बोर्ड खरीद र सम्झौताका लागी १ लाख २ हजार र अध्यक्ष विष्णु खड्काले विद्युतको महसुल १ लाख ४ हजार ७९५ रुपैया दुरुपयोग गरेको वताए ।

लामो समय सम्म उक्त रकम असुल नभए पछि नयाँ कार्य समीतीले रकम असुली उपरीको लागी जिल्ला प्रसासन कार्यलय र अक्तियारमा उजुरी दीएको बर्तमान अध्यक्ष पे्रम आग्री, सचिब श्याम थापा र अपे्रटर नरेन्द्र थापाले जानकारी दीनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव