२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बाजुरा केन्द्र विन्दु बनाई भुकम्प, बझाङमा पनि धक्का महशुस

२०७२, ४ पुष शनिबार ०३:११

डिवि विष्ट । पौष ४, बझाङ । बाजुरा केन्द्र विन्दु बनाएर भुकम्प गएको छ । आज विहान ४ बजेर २ मीनेटमा बाजुराको जगन्नाथ भन्ने ठाँउलाई केन्द्र विन्दु बनाएर ५.५ रेक्टर स्केलको भुकम्प गएको भुकम्पमापन केन्द्र काठमान्डौँले जनाएको छ ।

उक्त भुकम्पको धक्का बझाङ जिल्लाको सदरमुकाम चैनपुर लगाएत आसपासमा महसुस गरीएको छ । उता जिल्ला प्रहरी कार्यलय बाजुराले भने हाल सम्म पनी जिल्लामा केही पनी घटनाको जानकारी आई न सकेको जिल्ला प्रहरी कार्यलय बाजुराले ईलाका प्रहरी कार्यलयहरुलाई जानकारी गराई जिल्लाका विभिन्न ठाँउमा प्रहरी परिचालन गरी सकेको हाल सम्म जिल्लामा केृही पनी घटना नघटेको जनाएकको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल