२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मरेको चरा खाँदा दाजु भाईको मृत्यु

२०७२, ४ पुष शनिबार ११:३७

सम्राट सिंह/ पुस ४, बझाङ । जंगलमा मरेको चरा घरमा ल्याएर खाँदा शनिबार मौलाली गाविस ४ रकैल घर भएका एकै परिवारका दुई दाजु भाईको मृत्यु भएको छ । मृत्यु हुनेमा रामलाल पार्कीका १० बर्षिय छोरा मकर पार्की र ५ बर्षिय छोरा सरण पार्की रहेका छन् ।

घर भन्दा करिब १ घण्टा टाढा रहेको जंगलमा विहान गाई गोरु लिएर गएका दाजुभाईले जंगलमा मरेको चरा फेला पारेर घर ल्याएपछि उनिहरुले पोलेर खाएको स्थानिय प्रयागराज धामीले बताए । चराको मासु खाएको केहि समयपछि दुवैदाजु भाई बेहोस भएर मृत्यु भएको उनको भनाइ छ ।

मृतक बालकहरु लाई पोष्टमार्टमका लागी जिल्ला अस्पताल ल्याईने भएको छ । झोता वाट झण्डै चार घण्टा पैदल हिड्नुपर्ने घटना स्थलमा भैरवनाथ प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक देवसिंह ठकुन्नाको नेतृत्वमा प्रहरी टोली घटनास्थल गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

चराको मासु खाएर दुई बालकको मृत्यु भएको जानकारी आएपछि दिउसो नै प्रहरीको थपटोली जिल्ला वाट पनि घटना स्थलमा खटाएको प्रहरी निरिक्षक देवेन्द्र मल्लले बताए । उनले भने चराको मासु खाएका अन्य बालक पनि बिरामी भएको जानकारी आएको छ । कुन चरा हो कस्तो अवस्थामा फेलापरेको थियो घटना कसरी भयो यसबारे थप अनुसन्धान भई रहेको पनि मल्लले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल