२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

मरेको चराको मासु खानेको भिसेरा परिक्षणका लागी काठमाडौं पठाईने

२०७२, ६ पुष सोमबार १४:१६

डिवि विष्ट/ पुस ६, बझाङ (चैनपुर) । बझाङमा मरेको चराको मासु खाँदा मृत्यु भएका दुई बालकको भिसेरा परिक्षणका लागी काठमाडौं पठाईने भएको छ । शनिवार बिहान मृत्यु भएका मौलाली २ का रामलाल पार्कीका ८ बर्षिया छोरा मकर पार्की र ५ बर्षिया छोरा करन पार्कीको भिजेरा परिक्षणका लागी नेपाल प्रहरीको विधी बिज्ञान प्रयोगशालामा पठाईने बझाङका प्रहरी नायव उपरिक्षक लक्ष्मीराज अधिकारीले बताउनुभयो ।

उहाले भन्नुभयो “ भिसेरा परिक्षणपछी मात्र थाहा हुन्छ के भएर बालकहरुको मृत्यु भएको रहेछ ” । यस्तै मरेकै चराको मासु खाएर बिरामी भएका अन्य चार बालक मध्ये ३५ बर्षिया लक्ष्मी पार्की र १५ बर्षिया रमिला पार्कीको जिल्ला अस्पताल बझाङमा उपचार भईरहेको छ । भने १२ बर्षिया सर्मिला पार्की र २ बर्षिया जगदीशा पार्कीलाई अस्पतालले आईतवार डिस्चार्ज गरेको छ । शुक्रवार बेलुका गाँऊ नजिकै रहेको जंगलमा मृत भेट्टिएको चरालाई पोलेर खादा ६ जना बिरामी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल