२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

निबन्ध प्रतियोगीताको नतीजा प्रकाशीत,प्रतियोगीतामा प्रथम सत्यबादी उमाविका छात्रा निलम धामी

२०७२, ६ पुष सोमबार १४:१७

डिवि विष्ट/ पुस ६, बझाङ (चैनपुर) । निबन्ध प्रतियोगीताको नतीजा आज सार्वजनीक गरेको छ । अपाङ्गता दिवसको अवसरमा डिसेम्बर ३ मा सन्चालन भएको निबन्ध प्रतियोगीताो आज रिजल्ट बाहीर निस्कासित गरीएको हो । उक्त निबन्ध प्रतियोगीताको शिर्षक अपाङ्गता भएका ब्याक्तीहरुको क्षमता अभिवृद्धीका लागी राज्यको भुमीका रहेको थियो ।

प्रतिीयोगीतामा ६ वटा विद्यालयहरुले सहभागीता जनाएको भए पनी प्रथम सत्यबादी उमाविकी छात्रा निलम धामी द्धीतीय चके्रश्वर मावि मालुमेलाका छात्रा सपना गीरी द्धीतीय र सुनिपीपल चौरका विज्जन भन्डारी तृतीय हुनु भएको प्रगतीशील युवा समाजका कार्यक्रम संयोजक लबराज जोशीले जानकारी दीनु भएको छ । प्रतियोगीतामा प्रथम द्धीतीय र तृतिय हुनेलाई नगद सहीत प्रमाण पत्र वितरण गरीने जनाईएको छ । कार्यक्रम प्रगतीशील युवा समाजको आयोजनामा सन्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल