२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

६ दिने समुह ब्यावस्थापन, नेतृत्व विकास र लेखा ब्यावस्थापन आज देखी सन्चालन

७ पुष २०७२, मंगलवार ०८:२५

डिवि विष्ट बझाङ/पुस ७, बझाङ । ६ दिने समुह ब्यावस्थापन,नेतृत्व विकास र लेखा ब्यावस्थापन सम्बन्धि तालीमको आज औपचारीक रुपमा उद्घाटन गरीएको छ ।

महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटे बझाङले आयोजना गरेको उक्ततालीमको सहजीकरण डोटी जिल्लाका योगश मल्ले गर्नु भएकोछ । आज सन्चालन भएको उक्त तालीममा बोल्दै महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटेडका उपाध्यक्ष तथा कार्यक्रमका अध्यक्ष सुनिता रसाईलीले कार्यक्रममा बोल्दै ६ दिने तालीममा नगरपालीका भित्रका विभिन्न समुहका ब्याक्तीहरुले समुहको ब्यावस्थापन लगाएतका तालप्महरु सिक्ने बताउनु भयो ।

कार्यक्रमका प्रमुख अतिथी तथा युएमएन कलष्टर टिम लिडरले तेजेन्दै बुढा मगरले उद्घाटन कार्यक्रममा बोल्दै यो तालीम सिकी सके पछि समुहमा केही परिवर्त आउने आशा रहेको बतमउनु भयो साथै उहाँले समुहको विकास गर्नको लागी १ नम्बरमा समुहको ब्यावस्थापन गर्नु पका साथै समुहको विकास १ जना ब्याक्तीले मात्र नभई सबैले साथ दिनु पर्ने र १ जनाले नभई सबैले समुहको नेतृत्व गर्नमा सहयोग गरे समुह राम्रो हुने र तालीममा सिकेका कुराहरु समुहमा गै सके पछि लागु गर्नु पर्ने बताउनु भएको छ ।

औपचारीक कार्यक्रममा युएमएन कलष्टर बझाङका सुसासन अधिकृत राजु नेपालीको पनी सहभागीता रहेको थियो । ६ दिने तालीममा प्रगतीशील महीला कृषक समुह,महीला एकता कृषक समुह, गलेचौर कृषक समुह, मयाना आलु उत्पादन समुह, दयगमला कृर्षी समुह, हरीयाली कृर्षी समुह, दुध उत्पादन समुह, भवानी महीला कृषक समुह, लगायत गरी जम्मा २२ समुहका प्रमुख एवं प्रतिनीधीको सहभागीता रहेको छ ।

आज देखी सन्चालन भएको उक्त तालीम १२ गते समापन हुने औपचारीक तालीमका सन्चालक तथा महीला कल्याण बचत तथा ऋण सहकारी संस्था लिमीटेडका कार्यक्रम संयोजक राजेन्द्र खड्काले जानकारी दीनु भयो । तालीममा सहयोग युकेएआईडी र युएमएन बझाङले सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव