२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जिप दुर्घटना हुदा २ जना सिकीस्त घाईते, घाईतेको उपचार जिल्ला स्वास्थ्य कार्यलयमा हुदैँ

७ पुष २०७२, मंगलवार १२:३९

डिवि विष्ट/ पुस ७, बझाङ (चैनपुर) ।  आज बझाङ जिल्लाको धमेना गाविसका जिप दुर्घटना हुदा २ जना सिकीस्त घाईते भएका छन् । धमेना बाट सदरमुका चैनुर तर्फ आँउदै गरेको से १ ज ५९८ नम्बरको जिप धमेना गाविस भवन नजीकै दुर्घटना हुदा जिपमा सवार गरी रहनु भएका धमेना गाविस वर्डा नः ६ निबासि ८४ बर्षिया प्रसाद धमेना र धमेना गाविस वर्डा नः ४ निबासि ५५ बर्षिया जोगा रोकाया घाईते हुनु भएको प्रहरी निरीक्षक देबेन्द्र मल्लले जानकारी दीनु भएको छ ।

घाईको टाउको , आँखा हातमा चोट लागेको जिल्ला स्वास्थ्य कार्यलय सिमखेतका डा. आमनन्द सिहँले जानकारी दीनु भयो । जिप चालक फरार रहेको बेलुका ४ः४५ बजे ईलाका प्रहरी चौकी मेलविसौनाले नियन्त्रणमा लीएको प्रहरी निरीक्षक मल्लले जानकारी दीनु भयो । दुर्घटना के कती कारणले भएको हो अनुसन्धान पछि थाहा हुने र जिल्ला प्रहरी कार्यलयले अनुसन्धान सुरु गरी सकेको जनाईएको छ । दुर्घटना आज दीउसो २ः३० बजे भएको थियो । जिप सडक बाट झन्डै ३० मीटर तल खसेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव