असार ९, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ । 

आज "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

असार ९, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ । 

आज "/>

२०८२, ३० फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

पत्रकार महासंघ अछामका पूर्व अध्यक्षद्धारा केन्द्रिय सदस्यमा उम्मेद्धवारी घोषणा

२०७४, ९ असार शुक्रबार ०७:३१


असार ९, अछाम । नेपाल पत्रकार महासंघ अछामका पूर्व अध्यक्ष रामबहादुर कुवँरले महासंघको केन्द्रिय सदस्यका लागि उम्मेद्धवारी घोषणा गर्नु भएको छ । 

आज बिहान कुवँरले विभिन्न संचार माध्यमका प्रतिनिधिका बिच आफ्नो उम्मेद्धवारी घोषणा गर्नुभएको हो । नेपाल पत्रकार महासंघको यहि भाद्र ५ र ६ गते हुने केन्द्रिय महाधिबेशनमा प्रदेश नं. ७ बाट खुल्ला केन्द्रिय सदस्यका लागी आफुले उम्मेद्धवारी घोषणा गरेको जानकारी गराउनु भएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछाममा बसेर दुई कार्यकाल उपाध्यक्ष तथा एक कार्यकाल अध्यक्षको पदमा रही काम गरिसकेका कुवँरले यसपटक अछामबाट केन्द्रिय सदस्यमा उम्मेद्धवारी दिन बताउनु भयो । बिकट पहाडी जिल्ला अछाममा बसेर उहाँले यस क्षेत्रको पत्रकारीताको विकासका साथै, समाज परिर्वतन तथा सुशासनका पक्षमा वकालत गर्दै आईरहनु भएको छ । 

यस क्षेत्रको विकास निर्माणमा पत्रकारहरुका मुद्धा स्थापित गर्न तथा यस क्षेत्रको पत्रकारीताको विकासका लागी हुने ढिलासुस्ती, कुप्रथा र भ्रष्टचारका विरुद्धमा कलम चलाउदै आईरहेका कुवँर अछामबाट लागी नागरिक दैनिकमा सम्बाददाताको रुपमा रही काम गरिरहनु भएको छ । 

अछाम जिल्लाका विभिन्न संचारमाध्यम रही पत्रकारीताको विकासका लागी पत्रकार कुवँरले महत्वपुर्ण योग्दान दिनुभएको छ । आफ्नो उम्मेद्धवारी रहेकोले आफुलाई सहयोग गर्न सबै केन्द्रिय पार्सदहरुलाई अपिल गर्नुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार राहदानी सेवा करिब ३ हप्तासम्म बन्द हुन सक्ने, असोजभित्र चाहिनेलाई चाँडो लिन विभागको आग्रह भारतबाट ग्यास आइरहेको छ, अनावश्यक ग्यास भण्डारण नगर्नू: आयल निगम त्रिशूली नदीको किनारमा एक महिलाको शव फेला आजदेखि आधा सिलिन्डर ग्यास बिक्री सुरु ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त इनिशा विक हत्या प्रकरणको विरोधमा काठमाडौँमा विद्यार्थीले गरे प्रदर्शन बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेको अभियोगमा दुईजना महिला पक्राउ स्थानीयको अवरोधले काठमाडौँ उपत्यकाको फोहोर विसर्जन रोकियो प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठक कक्षहरू तयार हुन अझै २ महिना लाग्ने ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक सुनचाँदीको मूल्य घट्यो खाना पकाउने ग्यास आधा सिलिन्डर मात्रै वितरण गर्ने महिलामाथि हुने अपराधका दोषीलाई कडाभन्दा कडा कारबाही गर्न राज्यले तदारुकता देखाउनुपर्छ: विद्यादेवी भण्डारी वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ