१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

अनिश्चित कालका लागी जिप ब्यावसायि समीती द्धारा जिप बन्द, सेवा ग्राही मर्कामा

४ माघ २०७२, सोमबार ११:१४

डिवि विष्ट/ माघ ४, बझाङ (चैनपुर) । केही दीन अगाडी जिल्ला प्रसासन कार्यलयमा जिल्लामा रहेका राजनैतीक दल तथा सर्व दलीय सर्व पक्षीय बैठेकले जिल्लामा चल्ने छोटो दुरीका सवारीका साधनहरुले मन परि भाडा असुल्न थाले पछि नेपाल सरकारको नियम तथा कानुन भन्दा पनी स्थानीय प्रसासनले सर्वदलीय सर्व पक्षिय बैठेक बसि बझाङ सर्वाजनीक यातायात समीतीलाई कच्चिमा सवारीका साधनहरुले प्रतिकीलोमीटर ११ रुपैया लीन पाउने र पक्कीमा प्रतिकीलोमीटर ४ रुपैयाका दरले लिन पाउने मौखीख निर्णय गर्र्यो ।

तर हाल भारतले लगायको अघोषित नाका बन्दीका कारण तेलमा असहज भएका कारणले सो भाडा दरमा सवारीका साधनहरुले चल्न नसक्ने भन्दै अनिष्चित कालका लागी सवारीका साधनहरु बन्द गरेको छ । आफुहरुले तेल महंगो मुल्यमा हाल्नु परेको कारणले जिल्ला प्रसासन कार्यलयले तोकेको भाडा दरमा सवारीका साधनहरु चलाउन नसकीने सवारी धनीहरुले बताएका छन् ।

यसरी छोटो दुरीमा चल्ने सवारीका साधनहरु बन्द भए पछि बझाङ जिल्लाका सर्वसाधारण ब्याक्तीहरुलाई गन्तब्य तिर जान असहज भएको तथा स्थानीय बासिहरु मर्कामा परेका छन् । सवारीका साधनहरु सन्चालन गर्नको लागी आफुहरु प्रयास गरी रहे्को प्रहरी नायब उपरिक्षक लक्ष्मि रमज अधिकारी जनाएका छन् । जिप ब्यावसायीहरुले भने कच्चिमा प्रति कीलो मीटर १२ रुपैया र पक्कीमा प्रति कीलो मीटर ६ रुपैया हुनु पर्ने बताउदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव