Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा रुखबाट खसेर एक महिलाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार १०, सल्यान ।</b> बन्गाड कुपिण्डे नगरपालिका वडा ५ राउँचे नीवासी वर्ष ५९ की पिउली खत्रीको रुखबाट खसेर मृत्यु भएको छ ।&nbsp;<br></p><p>शुक्रबार दिउसो २ वजेतीर बाख्रा चराउन जँगल गएको समयमा रुखमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जनाएको छ । खत्री वेलुकी अवेर सम्म घर नर्फके पछि आफ्न्तले खोज्न जाँदा मृर्त अवस्थामा फेला पारेकी थिइन । उनको दुवै आँखा, छाती र टाउकोमा गहिरो चोट लागेको थियो ।&nbsp;</p><p>उनको शव रुखबाट तल खसेर पनि ५ मिटर भिरोलो भाग देखि तल लडेको अवस्थामा फेला पारिएको थियो । -दुर्गा वि.सीको सहयोगमा&nbsp;</p>