Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

१८ बर्षिया युवतीद्धारा झुन्डिएर आत्महत्या

२०७४, ११ असार आईतवार ०२:१६

दान बहादुर बुढा | असार ११, मुगु | जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका वडा नम्बर ५ लाम्रु गाउँकी एक युवतीले शुक्रबार गए राती डोरीमा फाँसी लगाएर आत्महत्या गरेकी छन ।

लाम्रु गाउँकी १८ वर्षीया रिता बुढाले आफ्नै घरमा डोरीमा झुण्डिएर आत्म हत्या गरेकी हुन । १८ वर्षीया विवाहित बुढाले पोईली घरमा आत्म हत्या गरेकी भए पनि माईती पक्षले कुनै प्रक्रियामा नलैजान प्रहरीलाई अनुरोध गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक बुढाको शव पोष्र्ट मार्टमका लागि जिल्ला अस्पताल तर्फ ल्याउदै गरेको र आत्म हत्याको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक शारदाप्रसाद चौधरीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ