झापा | झापामा पटका पड्काउने क्रममा एकजना घाइते भएका छन् ।
प्रहरीका अनुसार झापा दमकको वडा नम्बर ६ बस्ने ६ वर्षका विद्यम अग्रवाल घाइते भएका हुन् ।
उनको लाइफलाइन अस्पताल दमकमा सामान्य उपचारपछि अहिले भारत सिलगुडी लगिएको छ ।
घटनाका सम्बन्धमा थप उपचार भइरहेको प्रहरीले जनाएको छ ।