प्रज्वल पाैडेल/असार १४, रामेछाप । रामेछापकाे खाँडादेवि गाउँपालिकामा सुमाे ठुलाे दुर्घटनाबाट जाेगिएकाे छ ।

बुधबार बिहान काठमाडौंबाट गाल्पा जाँदै गरेकाे"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

प्रज्वल पाैडेल/असार १४, रामेछाप । रामेछापकाे खाँडादेवि गाउँपालिकामा सुमाे ठुलाे दुर्घटनाबाट जाेगिएकाे छ ।

बुधबार बिहान काठमाडौंबाट गाल्पा जाँदै गरेकाे"/>

२०८२, १४ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

रामेछापमा सुमाे दुर्घटना, यात्रु सकुशल

२०७४, १४ असार बुधबार १३:४३


प्रज्वल पाैडेल/असार १४, रामेछाप । रामेछापकाे खाँडादेवि गाउँपालिकामा सुमाे ठुलाे दुर्घटनाबाट जाेगिएकाे छ ।

बुधबार बिहान काठमाडौंबाट गाल्पा जाँदै गरेकाे मे १ ज १५६७ नं काे खाडाँदेवी यातायातकाे सुमाे सडककाे भित्तापट्टी पल्टिएको हाे । कच्ची सडकमा सुमाेकाे ब्रेक फेल भई दुर्घटना भएकाे स्थानिय शिक्षक कृष्णबहादुर खड्काले जानकारी दिनुभयाे ।

९ जना यात्रु रहेकाे साे सुमाेमा खाडादेवी टिमुका स्थानीय सबार रहेकाे उहाँकाे भनाई छ ।


ड्राइभरलाई सामान्य चाेट लागेपनि यात्रुलाई केही नभएको जनाईएकाे छ ।
खाँडादेबी ३ भिरपानीमा धारामुनिको पहरो बाटोमा साे दुर्घटना भएकाे हाे । सिल्खा देखि नै सुमाेकाे ब्रेक कम लागेकाे यात्रुहरूले बताएका छन् । पल्टिएको सुमाेलाई स्थानीयले डाेरी लगाएर सडकबाट साइडमा लगाएर बाटाे सुचारू गरेका छन् ।

सडककाे छेउबाट खसेकाे भए सवारीसाधन र यात्रु दुबैकाे अवस्था जाेखिम थियाे । बर्षादकाे समय र कच्ची सडकका कारणपनि जिल्लामा पछिल्लोसमय दुर्घटना बढ्न थालेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह