Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यानमा सालको काठ सहित ट्याक्टर नियन्त्रणमा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

खकेन्द्र केसी

असार १५, सल्यान ।

सल्यानको कालिमाटी रामपुरबाट मार्के ल्याउदै गरेको सालको काठ सहित भे १ च। ६६०२ नम्बरको ट्याक्टर प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले दिएको जानकारी अनुसार कागजात नभएकाले ट्याक्टर चालक सहित ट्याक्टरलाइ पनि नियन्त्रणमा लिइएको हो ।

प्रहरीले नियन्त्रणमा लिएपनि वन सम्बन्धी कानुन जिल्ला वन मार्फत हेरिने भएकाले जिल्ला वन कार्यालय सल्यानलाइ बुझाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपिरक्षक श्याम बहादुर केसीले जानकारी दिएका छन । काठ कसको हो भन्ने खुलेको छैन ।