१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महानायक भनेर सम्बोधन गरे फेसबुकमा ब्लक गर्ने दीपकराज गिरीको चेतावनी

३० कार्तिक २०८१, शुक्रबार १४:२१

काठमाडौँ | कलाकार, निर्देशक र फिल्म निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफुलाई ‘महानायक’ भनेर सम्बोधन नगर्न आग्रह गरेका छन्। उनले आफ्नो फेसबुक पेजमा एक सन्देश लेख्दै, यो पदको कुनै पनि दाबी नगरेको स्पष्ट पार्दै, महानायक भनेर सम्बोधन गरेमा ब्लक गर्ने चेतावनी दिएका छन्।

गिरीले भनेका छन्, “मैले कहिल्यै पनि आफुलाई महानायक भनेर प्रस्तुत गरेको छैन। कृपया मलाई यस प्रकारको सम्बोधन नगर्नुहोस्।” उनका अनुसार, यो सम्बोधनलाई आफ्नो व्यक्तिगत इज्जत र विचारसँग मेल नगर्ने कुरा भन्दै उनले यस्तो व्यवहारलाई अस्वीकार गरेका छन्।

उनले भनेका छन्-

अर्को सानो जानकारी गराउदैछू, आजबाट जस जसले मलाई महानायक सम्बोधन गर्नु हुन्छ उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछू, यो पद न मैले कहिले दाबि गरेको थिए न गर्नेछू…तर मैले बारम्बार भन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फ़ेसबुकमा जोडिन सक्दैन …फरक बिचार स्वागत असभ्यता अस्विकार…शुभदिन !

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार