Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

सल्यान इतिहास र सपनाको विमोचन

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार १५, काठमाण्डौं

साहित्यकार तथा विद्यार्थि नेता गणेशमान सिंह द्वारा लिखित  ̒सल्यान इतिहास र सपना’ नामक पुस्तकको  विमोचन भएको छ ।

सल्यानको इतिहास सम्बन्धि सबै कुरा पढ्न मिल्ने खालको उक्त पुस्तकको विमोचन बिहिबार काठमाण्डौं  को संबाद डबलीमा कम्युनिष्ट पार्टीका नेता हेमन्त प्रकाश वली ९सुदर्शन० ले गरेका हुन ।  प्राचिन काल देखि अहिले सम्म सल्यानमा भइरहेका सबै विषय बस्तु र राजनिती इतिहासलाई समेटर ४५२ पेजको पुस्तक प्रकाशन गरिएको हो  ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका  नेता मोहलाल चन्द आधार, नेकपा एमालेका नेता तथा सल्यान क्षेत्र नम्बर २ का सांसद प्रकाश ज्वाला, माओवादी केन्द्रका नेता रत्न ओली, नेकपा क्रान्तिकारी माओवादीका नेता मनोहर लामिछाने, अखिल नेपाल जनसाँस्कृतिक महासंघका अध्यक्ष टेकबहादुर बलाम्पाकी, महासंघकै महासचिव खेम थपलिया, भीम भारती लगायतले पुस्तक र लेखकको लेखन क्षमताले प्रशंसा गरेका थिए । त्यस्तै थुप्रै अन्य पुस्तकहरु पनि बाहिर ल्याउनुपर्नेमा सबैले जोड दिएका थिए ।